आकाशफल

Romanized: aakaashaphala, aakaashaphal, aakashaphala, akaashaphala

आकाशमा रहेको फल; पाउन नसकिने वा असम्भव कुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आकाशमा रहेको फल; पाउन नसकिने वा असम्भव कुरो।

सम्बन्धित शब्दहरू