आकाशपाताल

Romanized: aakaashapaataala, aakaashapaataal, aakaashapaatala, aakaashapataala

आकाश र पाताल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आकाश र पाताल।
२.
ज्यादै ठुलो भिन्नता, असङ्गत स्थिति, छेउ न टुप्पो। ऊ आकाश पातालको कुरा हाँक्छ।

सम्बन्धित शब्दहरू