आकाशभेदी

Romanized: aakaashabhedi, aakashabhedi, akaashabhedi, aakaasabhedi

गगनभेदी; आकाशलाई भेदन गर्ने वा चिर्ने; ठुलो र चर्को (शब्द वा स्वर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
गगनभेदी; आकाशलाई भेदन गर्ने वा चिर्ने; ठुलो र चर्को (शब्द वा स्वर)।

सम्बन्धित शब्दहरू