लता कस्तूरी
Romanized: lataa kasturi, lataa kashturi, lataa kastoori, lataa kasturee
राता डाँठ र अँडिरका जस्ता पात हुने, पहेंला फूल फुल्ने तथा रामतोरियाँजस्ता झुसे कोसा लागी त्यसभित्रको गेडाबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
राता डाँठ र अँडिरका जस्ता पात हुने, पहेंला फूल फुल्ने तथा रामतोरियाँजस्ता झुसे कोसा लागी त्यसभित्रको गेडाबाट कस्तूरीको जस्तो बास्ना आउने एक बोट।