गला कस्नु
Romanized: galaa kasnu, galaa kashnu, gala kashnu, gala kasnu
फाँसी लगाएर मर्नु; आत्महत्या गर्नु; अपहत्ते गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
फाँसी लगाएर मर्नु; आत्महत्या गर्नु; अपहत्ते गर्नु।