किला काँटा
Romanized: kilaa kaamtaa, kila kaamtaa, kilaa kaamta, kilaa kamtaa
जोर्ने र गाँस्ने काममा प्रयोग गरिने किला वा यस्तै अन्य सरसामान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जोर्ने र गाँस्ने काममा प्रयोग गरिने किला वा यस्तै अन्य सरसामान।