किलाकाँटा
Romanized: kilaakaamtaa, kilaakaamta, kilaakamtaa, kilakaamtaa
किलाकाँटा (kilaakaamtaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
किलाकाँटा(१)
(नाम)
1.
ठोकेर जोड्ने काममा प्रयोग गरिने किला वा यस्तै अन्य वस्तु।
किलाकाँटा(२)
(नाम)
1.
सामान तौलने, जोख्ने तराजु।