झल्ल

Romanized: jhall, jhalla

केही छिनका लागि चम्कने वा टल्कने गरी; झल्कने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
केही छिनका लागि चम्कने वा टल्कने गरी; झल्कने किसिमले।
२.
चारैतिर छरिएर उज्यालो फैलने गरी; झलमल्ल।

सम्बन्धित शब्दहरू