झल्लिनु

Romanized: jhallinu

झल्लो हुनु; रल्लिनु; बेकम्मा हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [झल्ल+इ+नु]

1
झल्लो हुनु; रल्लिनु; बेकम्मा हुनु।

सम्बन्धित शब्दहरू