झल्लिका

Romanized: jhallikaa, jhallik, jhallika

पाउडर, अत्तर, रङ आदि लगाउने नरम कपडा वा रुवाको लँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पाउडर, अत्तर, रङ आदि लगाउने नरम कपडा वा रुवाको लँडो।
२.
चहक; चमक।
३.
भ्याउँकिरी।

सम्बन्धित शब्दहरू