चन्द्रमल्लिका

Romanized: chandramallikaa, chandramallika, chandramallik, candramallik

जुनेली रातमा ढकमक्क फुली चारैतिर मगमग बास्ना फैलाउने एक थरी चमेली फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जुनेली रातमा ढकमक्क फुली चारैतिर मगमग बास्ना फैलाउने एक थरी चमेली फूल।

सम्बन्धित शब्दहरू