उल्लिनु
Romanized: ullinu
जिस्किनु; गिजिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [उल्लु+इ+नु]
१.
जिस्किनु; गिजिनु।
२.
उल्लु बन्नु; मूर्ख बन्नु ।