उल्लिखित

Romanized: ullikhit, ullikhita

उल्लेख गरिएको; पूर्वोक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उल्लेख गरिएको; पूर्वोक्त।
२.
लेखिएको; खोपिएको; कपिएको; उत्कीर्ण।
३.
चित्र वा तस्बिर लेखिएको; चित्रित; अङ्कित।
४.
सान गरिएको; इङ्गित।

सम्बन्धित शब्दहरू