लिखितम्

Romanized: likhitam

लिखित; लेखोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
लिखित; लेखोट।
२.
तमसुकका सुरुको बेहोरामा आफू लिखित रूपले सम्बद्ध रहेको देखाउन प्रयोग हुने शब्द।

सम्बन्धित शब्दहरू