लिखित
Romanized: likhit, likhita
लेखिएको; रचिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
लेखिएको; रचिएको।
२.
रङ भरिएको।
३.
कुनै उद्देश्यले कसैलाई लेखेर दिइएको वा आज्ञा, आग्रह गरिएको (लिखित अनुरोध, लिखित आदेश, लिखित बहस आदि)।
४.
(नाम)
लेखोट; लिखित।