आलिखित

Romanized: aalikhita, aalikhit, alikhit, alikhita

स्पष्टसँग लेखिएको; चित्रित; अङ्कित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
स्पष्टसँग लेखिएको; चित्रित; अङ्कित।

सम्बन्धित शब्दहरू