विलिखित
Romanized: vilikhit, wilikhita, wilikhit, bilikhita
कहिल्यै नमेटिने गरी लेखिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [वि+लिखित]
१.
कहिल्यै नमेटिने गरी लेखिएको।
२.
राम्ररी लेखिएको, सुन्दर लिपिमा लेखिएको।
३.
विशेष किसिमले लेखिएको; विरचित; प्रणीत।