उछिल्लिनु

Romanized: uchhillinu, uchillinu

चाहिँदो नचाहिँदो कुरा मात्र गरिरहनु; छिल्लिनु; उचक्का हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत उत्+शील+इ+नु]

१.
चाहिँदो नचाहिँदो कुरा मात्र गरिरहनु; छिल्लिनु; उचक्का हुनु।
२.
मात निकाल्नु; पात्तिनु।

सम्बन्धित शब्दहरू