ओल्लिनु
Romanized: ollinu
ओर्लिनु; अग्लो ठाउँ, रूख वा घरको माथिल्लो तलाबाट तल भुईँमा झर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [ओर्लि+नु]
1
ओर्लिनु; अग्लो ठाउँ, रूख वा घरको माथिल्लो तलाबाट तल भुईँमा झर्नु।