झल्लु

Romanized: jhallu

जँड्याहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत झल्ल]

१.
जँड्याहा।
२.
पतित।
३.
बोली वा बेहोराको ठेगान नभएको; बेकम्मा; लम्फु; लफङ्गो। स्त्री. झल्ली।

सम्बन्धित शब्दहरू