कुकर्म

Romanized: kukarm, kukarma

नीतिनियम तथा आचरणविरुद्ध गरिने नराम्रो काम; खराब काम; नीच कर्म; गर्न नहुने काम (पाप, अपराध इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नीतिनियम तथा आचरणविरुद्ध गरिने नराम्रो काम; खराब काम; नीच कर्म; गर्न नहुने काम (पाप, अपराध इ.)।

सम्बन्धित शब्दहरू