सुकर्म
Romanized: sukarm, shukarma, shukarm, sukarma
असल वा गतिलो काम; राम्रो काम; सत्कर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
असल वा गतिलो काम; राम्रो काम; सत्कर्म।
२.
धर्मकर्म; परोपकार; उद्धारकार्य।
३.
फलित ज्योतिषका सत्ताइस योगमध्ये एक।