पशुकर्म
Romanized: pashukarma, pashukarm, pasukarm, pasukarma
यज्ञमा गरिने पशुको बलिदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
यज्ञमा गरिने पशुको बलिदान।
२.
आहार, निद्रा, भय र मैथुन झै पशुद्वारा पनि हुन सक्ने काम।