पशु
Romanized: pashu, pasu
चार खुट्टा हुने, पुच्छरधारी जन्तु; चौपाया; जनावर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चार खुट्टा हुने, पुच्छरधारी जन्तु; चौपाया; जनावर।
२.
बलि दिइने जनावर।
३.
(विशेषण)
मूर्ख; विवेकहीन (व्यक्ति)।