पशुघाती
Romanized: pashughaati, pashughati, pasughaati, pashughaatee
पशुको हत्यारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण / नाम
१.
पशुको हत्यारा।
२.
मांसाहारी।