घाती
Romanized: ghaati, ghaatee, ghatee, ghatii
घात वा प्रहार गर्ने; हान्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
घात वा प्रहार गर्ने; हान्ने।
२.
हत्या गर्ने; हत्यारो।
३.
नाश गर्ने; बिगार्ने।