पुंकेसर

Romanized: punkesara, pumkesar, punkesar, pungkesara

फूलको परागमा भालेप्रधान तत्त्व भएको रज; पुष्पपरागमा हुने पुंस्त्वप्रधान रज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
फूलको परागमा भालेप्रधान तत्त्व भएको रज; पुष्पपरागमा हुने पुंस्त्वप्रधान रज।

सम्बन्धित शब्दहरू