पद्मकेसर
Romanized: padmakesar, padmakeshara, padmakeshar, padmakesara
कमलका फूलभित्र हुने सुगन्धी धुलो; पद्मकर्णिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कमलका फूलभित्र हुने सुगन्धी धुलो; पद्मकर्णिका।