रुखकेसर

Romanized: rukhakesar, rukhakeshara, rukhakeshar, rukhakesara

साधारण पातमाथि चिल्लो टल्कने खालको फूल फुल्ने एक जातको रुख वा त्यसैको विभिन्न आकार हुने सुपारीजस्तो फल;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
साधारण पातमाथि चिल्लो टल्कने खालको फूल फुल्ने एक जातको रुख वा त्यसैको विभिन्न आकार हुने सुपारीजस्तो फल; नागेश्वरी।

सम्बन्धित शब्दहरू