रुखकेशर
Romanized: rukhakeshara, rukhakeshar, rukhakesar, rukhakesara
साधारण पातमाथि चिल्लो टल्कने खालको फूल फुल्ने एक जातको रुख वा त्यसको विभिन्न आकार हुने सुपारीजस्तो फल;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
साधारण पातमाथि चिल्लो टल्कने खालको फूल फुल्ने एक जातको रुख वा त्यसको विभिन्न आकार हुने सुपारीजस्तो फल; नागेश्वरी।