स्त्रीकेशर
Romanized: strikeshara, strikeshar, strikesar, shtrikeshara
फूलका परागमा हुने कणहरूमा पुंस्त्व र स्त्रीत्व भएका कणहरूमध्ये स्त्रीतत्त्वप्रधान कण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
फूलका परागमा हुने कणहरूमा पुंस्त्व र स्त्रीत्व भएका कणहरूमध्ये स्त्रीतत्त्वप्रधान कण।