केशर
Romanized: keshara, keshar, kesar, kesara
फूलभित्र हुने पराग र मकरन्दयुक्त मसिनो कोमल भुवा; केसर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
फूलभित्र हुने पराग र मकरन्दयुक्त मसिनो कोमल भुवा; केसर।
२.
प्रायः काश्मीरमा पाइने, सानो भुइँझारमा फुल्ने हल्का प्याजी रङ भएको फूलमा हुने सुगन्धी पहेंलो केस्रा; केसर ।
३.
कुङ्कुम; किञ्जल्क।
४.
सिंह, घोडा आदिका घित्रामाथि हुने लामा लामा रौं; याल; जगर।