केशराशि

Romanized: kesharaashi, kesharashi, kesaraashi, kesharaasi

कपालको गुजुल्टो; जुरो; गुच्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत केश+राशि]

1
कपालको गुजुल्टो; जुरो; गुच्छा।

सम्बन्धित शब्दहरू