तेजोराशि

Romanized: tejoraashi, tejorashi, tejoraasi, tejorasi

तेजको राशि; तेजको थुप्रो; तेजपुञ्ज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [तेजस्+राशि]

1
तेजको राशि; तेजको थुप्रो; तेजपुञ्ज।

सम्बन्धित शब्दहरू