नामराशि

Romanized: naamaraashi, naamarashi, namaraashi, naamaraasi

मेष, वृष आदि राशिका आधारमा राखिने नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मेष, वृष आदि राशिका आधारमा राखिने नाम।
२.
नामका आधारमा छुट्ट्याइने राशि।
३.
नाम र राशि।

सम्बन्धित शब्दहरू