केशरी

Romanized: keshari, kesharee, kesaree, kesarii

पूजाआजामा प्रयोग गरिने केशर मिलाएर घोटिएको चन्दन; केसरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पूजाआजामा प्रयोग गरिने केशर मिलाएर घोटिएको चन्दन; केसरी।
२.
नागकेशर।
३.
सिंह।
४.
(विशेषण) केशर हुने वा भएको।

सम्बन्धित शब्दहरू