नागकेशर
Romanized: naagakeshara, naagakeshar, nagakeshara, naagakesara
पहेंलो केशर हुने, सेतो सुगन्धी फूलजस्ता बबुरका मसिना पात हुने एक जातको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पहेंलो केशर हुने, सेतो सुगन्धी फूलजस्ता बबुरका मसिना पात हुने एक जातको बोट।
२.
त्यसैको फूल; नागेश्वरी।