नागपाश

Romanized: naagapaasha, naagapaash, naagapasha, nagapaasha

पुराणमा वरुणको हतियार मानिएको एक प्रकारको पासो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पुराणमा वरुणको हतियार मानिएको एक प्रकारको पासो।
२.
प्राचीन कालको एक प्रकारको जालजस्तो अस्त्र।

सम्बन्धित शब्दहरू