नागपूजा
Romanized: naagapujaa, naagapuja, nagapujaa, naagapuj
शान्तिस्वस्तिका लागि गरिने राईलिम्बूहरूमा प्रचलित एक प्रकारको पूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [नाग+पूजा]
1
शान्तिस्वस्तिका लागि गरिने राईलिम्बूहरूमा प्रचलित एक प्रकारको पूजा।