पाश

Romanized: paasha, paash, pasha, paasa

फसाउने काममा प्रयोग हुने, सुर्काउनी पारेको र धेरै फेरो भएको डोरी; पासो; प्राचीनकालको जालजस्तो एक अस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
फसाउने काममा प्रयोग हुने, सुर्काउनी पारेको र धेरै फेरो भएको डोरी; पासो; प्राचीनकालको जालजस्तो एक अस्त्र।
२.
पशुपक्षीहरूलाई फसाउने जाल; फन्दा।
३.
कुनै किसिमको बन्धन।
४.
डोरी।
५.
पासा वा जुवाको खेल।

सम्बन्धित शब्दहरू