काश
Romanized: kaasha, kaash, kasha, kaasa
नदीनालाका छेउछाउमा उम्रने, घरका छाना छाउन वा गाईवस्तुलाई खुवाउन प्रयोग गरिने एक जातको बुटे झार; काँस (घाँस)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नदीनालाका छेउछाउमा उम्रने, घरका छाना छाउन वा गाईवस्तुलाई खुवाउन प्रयोग गरिने एक जातको बुटे झार; काँस (घाँस)।
२.
खोकी।