दाश
Romanized: daasha, daash, dasha, daasa
नदीमा यात्रुहरूलाई वारपार गराएर जीविका चलाउने पेसा भएको जाति; माझी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नदीमा यात्रुहरूलाई वारपार गराएर जीविका चलाउने पेसा भएको जाति; माझी।
२.
दास; कमारो; नोकर।