दाशरथ
Romanized: daasharatha, daasharath, dasharatha, daasaratha
दशरथका चार छोरा राम, लक्ष्मण, भरत र शत्रुघ्नमध्ये कुनै एक (विशेषतः रामचन्द्र)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दशरथका चार छोरा राम, लक्ष्मण, भरत र शत्रुघ्नमध्ये कुनै एक (विशेषतः रामचन्द्र)।
२.
दशरथको; दशरथसम्बन्धी; दशरथको कुलमा उत्पन्न।