नागेश

Romanized: naagesha, naagesh, nagesha, naagesa

सर्पहरूका राजा; शेषनाग । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सर्पहरूका राजा; शेषनाग ।
२.
नव्य- व्याकरणका प्रसिद्ध आचार्य; पतञ्जलि।

सम्बन्धित शब्दहरू