योगेश
Romanized: yogesha, yogesh, yoges, yogesa
कृष्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कृष्ण।
२.
महादेव; शिव।
३.
योगसाधन गरेको पुरुष; सिद्धपुरुष।