योगेश्वर

Romanized: yogeshvara, yogeshvar, yogeshwara, yogeshwar

योगसाधन गरेको पुरुष; सिद्ध पुरुष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
योगसाधन गरेको पुरुष; सिद्ध पुरुष।
२.
कृष्ण भगवान्।
३.
महादेव; शिव।

सम्बन्धित शब्दहरू