योगीश्वर
Romanized: yogishvara, yogishvar, yogishwara, yogishwar
श्रेष्ठ योगी; योगीहरूमा सर्वश्रेष्ठ महात्मा; योगेश्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
श्रेष्ठ योगी; योगीहरूमा सर्वश्रेष्ठ महात्मा; योगेश्वर।
२.
महादेव; शिव।
३.
कृष्ण भगवान्।