कविकेशरी
Romanized: kavikeshari, kawikeshari, kawikesari, kavikesharee
नेपाली कविहरूलाई प्रदान गरिने नेपालको एक पदवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नेपाली कविहरूलाई प्रदान गरिने नेपालको एक पदवी।
२.
कविहरूमध्येमा सिंह; श्रेष्ठ कवि।