रुखबयर

Romanized: rukhabayar, rukhabayara

सानासाना पात हुने र पहेँला फूल फुल्ने एक जातको काँढे रुख वा त्यसैको खैरो फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सानासाना पात हुने र पहेँला फूल फुल्ने एक जातको काँढे रुख वा त्यसैको खैरो फल।

सम्बन्धित शब्दहरू