सतिबयर
Romanized: satibayar, shatibayara, shatibayar, satibayara
भेट्नैपिच्छे तीनतीनवटा पात लाग्ने, पहेंला वा राता फूल फुल्ने, मसिना अमिला दाना फल्ने एक जातको बोट वा त्यसैको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सातीन+बदर]
1
भेट्नैपिच्छे तीनतीनवटा पात लाग्ने, पहेंला वा राता फूल फुल्ने, मसिना अमिला दाना फल्ने एक जातको बोट वा त्यसैको फल।